२२ असार २०८३, सोमबार

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू भएको छ ।

मंगलवारदेखि दोस्रो युनिटबाट विद्युत उत्पादन शुरू गरिएको अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिृकत विज्ञानप्रसाद श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीमा ७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।

उनका अनुसार, हरेक दोस्रो सातामा बाँकी युनिटबाट विद्युत उत्पादन शुरू गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्