०६ साउन २०८३, बुधबार

बुधवारका लागि देउवा सरकारले दियो सार्वजनिक बिदा

बुधवारका लागि देउवा सरकारले दियो सार्वजनिक बिदा

सरकारले यही साउन ६ गतेका लागि सार्वजनिक बिदा दिने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते बुधवार बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्