०४ साउन २०८३, सोमबार

उपेन्द्र पक्षले पारित गर्‍यो संसदीय दलको विधान, अर्को बैठकले दलको नेता र मन्त्रीको नाम टुंगो लगाउने

उपेन्द्र पक्षले पारित गर्‍यो संसदीय दलको विधान, अर्को बैठकले दलको नेता र मन्त्रीको नाम टुंगो लगाउने

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधान सर्वसम्मतिले पारित गरेको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको दलको बैठकमा उपेन्द्र(बाबुराम पक्षका सांसदको उपस्थिति थियो। 

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्