०२ साउन २०८३, शनिबार

प्रभु साहको सक्रियतामा बनाइयो ‘आईटी आर्मी’

प्रभु साहको सक्रियतामा बनाइयो ‘आईटी आर्मी’

नेकपा एमालेका नेताहरूले ‘आईटी आर्मी’ गठन गरेका छन् । 

नेता प्रभु साहको पहलमा गठन भएको ‘आईटी आर्मी’को भक्तपुर लोकन्थलीबाट औपचारिकरूपमा घोषणा गर्न थालिएको छ । 

यसको केन्द्रीय संयोजक चन्द भूषण साह छन् । यसको संरचनामा संगठन, प्रशिक्षण, प्रचार, उत्पादन तथा इन्टिलिजेन्स विभागसमेत रहने परिकल्पना गरिएको छ । 

यसको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ । प्रदेश, जिल्ला, पालिका तहसम्म संगठन विस्तार गरिने नेता प्रभु साहको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्