१४ असार २०८३, आइतबार

भोलि बकर इद, सरकारद्वारा सार्वजनिक बिदा आह्वान

भोलि बकर इद, सरकारद्वारा सार्वजनिक बिदा आह्वान

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) भोलि देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
यो दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्