२२ जेठ २०८३, शुक्रबार

बालकोटमा ओली–विप्लवबीच भेटवार्ता

साउन ६, २०७८
बालकोटमा ओली–विप्लवबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि    पार्टी  (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
मंगलबार ओली निवास बालकोटमा  नेकपाका  महासचिव चन्दलगायतका नेताबीच भएको भेटवार्तामा सहभागी एमाले  नेता  राजन  भट्टराईका अनुसार भेटमा  चन्दले  यसअघि भएको  सहमतिअनुसार  अगाडि बढ्ने    जानकारी दिएका थिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्