०२ असार २०८३, मंगलबार

आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बर भयो

साउन ६, २०७८
आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बर भयो

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ ।
यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्