१३ असार २०८३, शनिबार

चीन : बाढीमा डुबेकी महिलालाई गरियो उद्धार (भिडियो)

साउन ६, २०७८
चीन : बाढीमा डुबेकी महिलालाई गरियो उद्धार (भिडियो)

चीनको हनान प्रान्तमा रहेको चङ्चो शहरमा मुसलधारे पानी परेपछि बाढी पसेको छ ।

बाढी अन्डरग्राउन्ड मेट्रो स्टेसनमा फसेकी एक महिलालाई डोरीले तानेर उद्धार गरिएको छ ।

धेरैजना मानिसले एकापट्टि डोरीले तानेर ती महिलालाई सुरक्षित रूपमा बाहिर निकालेको रोमाञ्चक दृश्य भिडियोमा कैद भएको छ । 

चङ्चोमा बाढीका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्