३० जेठ २०८३, शनिबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीवार तेजाबी सुन प्रति तला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, बिहीवार चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्