२१ जेठ २०८३, बिहीबार

गाडी किन्ने सोचमा हुनुहुन्छ ? सस्तो ब्याजमा एकै दिनमा लिनुहोस् एनएमबि बैंकबाट अटो लोन

गाडी किन्ने सोचमा हुनुहुन्छ ?  सस्तो ब्याजमा एकै दिनमा लिनुहोस् एनएमबि बैंकबाट अटो लोन

एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९% प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र दिने भएको छ ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको दावी छ ।

 विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन् सघाउ पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्