०८ असार २०८३, सोमबार

शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले गराइन् स्वास्थ्य परीक्षण

शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले गराइन् स्वास्थ्य परीक्षण

राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर नियमित स्वास्थ्य जाँच गराएकी छन् ।

मंगलवार बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गराएको सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

“उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” 

राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्