३१ असार २०८३, बुधबार

प्रभुराम शर्मालाई कामु प्रधान सेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रभुराम शर्मालाई कामु प्रधान सेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍को मंगलवार बसेको बैठकले शर्मालाई साउन २५ गतेदेखि कायममुकायम प्रधान सेनापति बनाउन सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश पाउन लागेकाले शर्मालाई कामुका रूपमा नेपाली सेनाको नेतृत्व सुम्पिन लागिएको हो ।

संविधानको धारा २६७ मा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रधान सेनापति नियुक्त गर्ने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्