१९ असार २०८३, शुक्रबार

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ ।

बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ । 

नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए ।

निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्