०९ असार २०८३, मंगलबार

भारतको हिमाचलमा पहिरो गएको खतरनाक भिडियो सार्वजनिक

साउन १५, २०७८
भारतको हिमाचलमा पहिरो गएको खतरनाक भिडियो सार्वजनिक

भारतको हिमाचल प्रदेशमा रहेको सिरमौरमा पहिरोका कारण नेसनल हाइवे ७०७ को एक खण्ड चोइटिएको छ । 

सडक नै पहिरोसँगै गएपछि बारवास क्षेत्रमा यातायात अवरुद्ध भएको छ । 

मण्डी क्षेत्रमा पनि पहिरोका कारण चण्डीगढ मनाली राजमार्गमा यातायात रोकिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्