१० साउन २०८३, आइतबार

प्रभुराम शर्मा तोकिए कामु प्रधानसेनापति

प्रभुराम शर्मा तोकिए कामु प्रधानसेनापति

नेपाली सेनाका रथि प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति तोकिएका छन् । 

आज राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकेकी हुन् । 

भदौ २४ गतेबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाउँदै छन् । थापा साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले शर्मालाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्