२५ असार २०८३, बिहीबार

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको शेयर बिक्री म्याद थप गरियो

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको शेयर बिक्री म्याद थप गरियो
फाइल तस्बिर

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्