२८ जेठ २०८३, बिहीबार

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । 

न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो । 

कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए ।

रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ । 

जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्