२२ जेठ २०८३, शुक्रबार

लुम्बिनीमा प्रदेशसभा विशेष अधिवेशन आह्वान [सूचनासहित]

लुम्बिनीमा प्रदेशसभा विशेष अधिवेशन आह्वान [सूचनासहित]

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आह्वान भएको छ ।

प्रदेशसभा सचिवालयले बिहीवार सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनबाट साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान भएको जनाएको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस, नेकपा माओवादी लगायत दल सम्मिलित विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध मंगलवार अविश्वास प्रस्ताव दर्ता गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्