०८ असार २०८३, सोमबार

नागार्जुनमा टिपरको ठक्करबाट एकको मृत्यु

नागार्जुनमा टिपरको ठक्करबाट एकको मृत्यु

राजधानीको नागार्जुनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनीको प्लटिङमा टिप्परको ठक्करबाट एकजनाको सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको प्रहरीले जनाएको हो ।
उनलाई बा ५ ख १८६० नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्