२६ असार २०८३, शुक्रबार

एमालेको विधान संशोधन प्रस्तावमा छलफल, अनुमोदनका लागि साउन २४ मा केन्द्रीय कमिटी बैठक

एमालेको विधान संशोधन प्रस्तावमा छलफल, अनुमोदनका लागि साउन २४ मा केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको बैठक ललितपुरको च्यासलमा बसिरहेको छ । विधान संशोधन प्रस्तावमा छलफल गर्न बैठक बसेको हो । बैठकमा स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्य सहभागी छन् ।

आज तयार हुने प्रस्ताव अनुमोदनका लागि साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । 

एमालेले भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्