२९ असार २०८३, सोमबार

१८.७ प्रतिशत नागरिक गरिबीका रेखामुनी

१८.७ प्रतिशत नागरिक गरिबीका रेखामुनी

मुलुकमा १८.७ प्रतिशत नागरिक गरिबीका रेखामुनी रहेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र सार्वजनिक गर्दै मंगलवार कोरोना महामारीपछि गरिबी र बेरोजगारीको संख्या थप बढ्ने देखिएको बताएका हुन् । 

उनका अनुसार, पछिल्लो समय आर्थिक असमानता बढ्दै गएको छ । 

आर्थिक वृद्धिबाट प्राप्त लाभहरू समेत तल्लो तहमा पुग्न नसकेको उनले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्