69 shares
बुधवार राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बिहान ११ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यस्तो छ सम्भावित कार्यसूची