२२ जेठ २०८३, शुक्रबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासं‌घले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधवार तेजाबी सुन प्रति तोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, बुधवार चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्