३० जेठ २०८३, शनिबार

'गंगटे सरकार'को सहयात्री बन्दिनँ भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

'गंगटे सरकार'को सहयात्री बन्दिनँ भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् ।

सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएका भट्टराईले अन्तत: राजीनामा दिएका हुन् ।

'जनताविरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु,' राजीनामा पत्रमा भट्टराईले भनेका छन् ।

हेर्नुहोस्, राजीनामा पत्र :

salt training

कमेन्ट गर्नुहोस्