२० असार २०८३, शनिबार

भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो, १० जनाको मृत्यु

साउन २८, २०७८
भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो, १० जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ ।

त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्