२७ जेठ २०८३, बुधबार

ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा दिन सम्झौता

ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा दिन सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रा.लि. बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै ग्लोबल आइएमई बैंकका क्लासिक भिल्ला प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।
  
 

salt training

कमेन्ट गर्नुहोस्