२२ जेठ २०८३, शुक्रबार

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन शुक्रवार रातिदेखि लागू हुने गरी अन्त्य भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका थिए ।

नेपालको संविधानको धारा १८३ बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । 

निवर्तमान मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावको सामना नगरी राजीनामा दिएका थिए । ४ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्