२८ जेठ २०८३, बिहीबार

नेपाल एसबिआई बैंकलाई ‘वेष्ट कर्पोरेट सलुसन नेपाल अवार्ड’ प्रदान

नेपाल एसबिआई बैंकलाई ‘वेष्ट कर्पोरेट सलुसन नेपाल अवार्ड’ प्रदान

 नेपाल एसबिआई बैंक ‘वेष्ट कर्पोरेट सोलुसन नेपाल अवार्ड’द्वारा सम्मानित भएको छ ।

लण्डन स्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले उक्त अवार्ड प्रदान गरेको हो ।

उक्त सम्मान कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्