94 shares
नयाँ भर्ना भएका १२१ प्राविधिक समूहको प्रहरी जवानको नतिजा प्रकाशित भएको छ ।
२०७७ माघ १ गते प्रकाशित गरेको विज्ञापनअनुसार देशभरका प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय शिक्षालयहरूमा सञ्चालन भएका परीक्षामा उत्तीर्ण भएका नतिजा प्रकाशित गरेको हो ।