69 shares
महाकाली नदीमा निर्माणाधीन पक्की पुल । पुलको पूर्वतर्फको बाँध साउन महिनाको पहिलो सातामा आएको बाढीले बगाई दिएपछि पुल निर्माणको कार्य अगाडि बढाउन निर्माण कम्पनीलाई सास्ती भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस