२८ जेठ २०८३, बिहीबार

२५ लाख जित्ने यो प्रश्न, के हो सही उत्तर ?

भदौ ९, २०७८
२५ लाख जित्ने यो प्रश्न, के हो सही उत्तर ?

टिभी गेम शो 'कौन बनेगा करोडपति १३' शुरू भइसकेको छ । 

यसमा दोस्रो दिन भारतकी डा. नेहा हट सिटमा बसेकी थिइन् । 

उनले २५ लाख जित्ने प्रश्नमा खेलबाट बाहिरिइन् । 

उनीसँग कुनै पनि लाइफलाइन थिएन र अन्त्यमा खेलबाटै बाहिरिइन् ।

 उनले १२ लाख ५० हजार मात्र जितिन् । 

उनलाई प्रश्न सोधिएको थियो, पूर्व क्रिकेटर सुसान इट्टीचेरिया, राष्ट्रमन्डल खोलमा पदक जित्नेवाला कुन खेलाडीको आमा हुन् ? 

जसमा अप्सन थियो, ज्वाला गुट्टा, अन्जू बोबी जोर्ज, दीपिका पल्लिकल र अश्विनी पोनप्पा । 

उनले यस प्रश्नको जवाफ दिन सकिनन् । 

यद्यपी यस प्रश्नको जवाफ भने दीपिका पल्लिकल हो । 

salt training

कमेन्ट गर्नुहोस्