०७ असार २०८३, आइतबार

कोरोना विरुद्धको खोप लगाउन देशभरका परीक्षार्थीलाई शिक्षा मन्त्रालयको अनुरोध

कोरोना विरुद्धको खोप लगाउन देशभरका परीक्षार्थीलाई शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन देशभरका १२ कक्षा र माथिका विद्यार्थीलाई अनुरोध गरेको छ ।

खोप लगाउन आवश्यक पर्ने १८ वर्ष उमेर पुगेका परीक्षार्थीले प्रवेश पत्रसहित तोकिएको नजिकको खोप केन्द्रमा गएर सेवा लिन मन्त्रालयले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्