१० साउन २०८३, आइतबार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र सामसुहाङ बने मन्त्री

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र सामसुहाङ बने मन्त्री

प्रदेश १ मा दुई जना मन्त्री थपिएका छन् । 

मुख्यमन्त्री भीम आचार्यले लक्ष्मण तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र बलबहादुर सामसुहाङलाई सामाजिक विकासमन्त्री बनाएका हुन् । 

दुवै मन्त्रीले शपथ लिएका छन् । 

उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्