०२ असार २०८३, मंगलबार

पहिरोले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालनमा

भदौ १२, २०७८
पहिरोले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालनमा
प्रतिकात्मक तस्वीर

वर्षाका कारण पहिरोे आउँदा अवरुद्ध भएको डोटीको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रवार बिहान पहिरोे आउँदा सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । 

पहिरोले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा शनिवार बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोस्ट बुडरका प्रमुख हर्क साउँदले जानकारी दिए । पहिरोेका कारण सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरो पन्छाइएपछि त्यहाँको यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्