२९ असार २०८३, सोमबार

वाईसीएलको राष्ट्रिय सम्मेलन जारी, नेतृत्व चयन गरिँदै

वाईसीएलको राष्ट्रिय सम्मेलन जारी, नेतृत्व चयन गरिँदै

नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन जारी छ । 

अहिले नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । 

राष्ट्रिय भेलाको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

*यसअघिको समाचारमा केन्द्रीय अध्यक्षमा सुबोध सेर्पाली चयन भएको भन्ने  कुरा पर्न गएकोमा भूलसुधार गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्