![टिभी एंकरको पछाडि बन्दुक बोकेर उभिए २ तालिवान लडाकु [भिडियो]](https://lktcdn2.prixacdn.net/media/taliban_anchor-sixteen_nine_eNrcHkNzx4.webp)
काबुल कब्जापछि अफगानिस्तानमा सत्ता सम्हाल्न लागेको तालिवान निकै खतरनाक देखिएको छ । स्थानीय रुपमा उसले विभिन्न आतंककारी गतिविधि गर्ने काम गर्दै आएको छ ।
हालै तालिवानले सञ्चारकर्मीहरूमाथि पनि निगरानी गरेको छ ।
तालिवान लडाकुले टिभी स्टुडियोमा पुगेर न्यूज एंकरलाई समेत थर्काएका छन् ।
अहिले एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन तस्वीरमा एक टिभी कार्यक्रम प्रस्तोताके पछाडि २ तालिवान लडाकु बन्दुक बोकेर उभिएका छन् । एंकल त्यसबखत निकै डराएका छन् ।
This is surreal. Taliban militants are posing behind this visibly petrified TV host with guns and making him to say that people of #Afghanistan shouldn’t be scared of the Islamic Emirate. Taliban itself is synonymous with fear in the minds of millions. This is just another proof. pic.twitter.com/3lIAdhWC4Q
— Masih Alinejad 🏳️ (@AlinejadMasih) August 29, 2021