०३ असार २०८३, बुधबार

इजरायलमा जानेहरूको भाषा परीक्षा आगामी २८ गते हुने

इजरायलमा जानेहरूको भाषा परीक्षा आगामी २८ गते हुने

इजरायलमा रोजगारीका लागि जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ ।

रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भाषा परीक्षा भदौ २८ गते हुने वैदेशिक रोजगार विभागले जनाएको हो । 

परीक्षा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । यसका लागि प्रवेश-पत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ।

केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्