०८ असार २०८३, सोमबार

चुनावलाई एम्बुसमा पार्ने प्रयास, के गर्ला एमाले ?

कात्तिक २०, २०७४
चुनावलाई एम्बुसमा पार्ने प्रयास, के गर्ला एमाले ?

काठमाडौँ, १ असार- दलहरुले फेरि पनि दोस्रो चरणको निर्वाचनलाइई एम्बुसमा पार्ने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।uml-election

जनताको मताधिकार प्रयोग गर्ने अधिकार फेरि अर्कोपटक कुण्ठित पार्न लागिएको हो । यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन सार्न मानिरहेको छैन ।

निर्वाचनको मिति सार्ने विषयमा आज (बिहीबार) सत्तारुढ दल र राजपाबीच छलफल हुने भएको छ । साथै यसबारे निर्वाचन आयोग र नेकपा एमालेसँग पनि छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्