२१ जेठ २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक–चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

मन्त्रिपरिषद् बैठक–चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

नेपाल सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रीपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्