०३ असार २०८३, बुधबार

१७ प्रतिशत होटल बन्द

भदौ १७, २०७८
१७ प्रतिशत होटल बन्द

कोभिडका कारण   १७   प्रतिशत   होटल   बन्द भएको  र  पर्यटन  उद्योगमा  कार्यरत १०  लाखभन्दा  धेरै  श्रमिक÷मजदुरको रोजगारी  जोखिममा  परेको  छ।  नेपाल उद्योग   परिसङ्घले   पर्यटन   क्षेत्रसँग सम्बन्धित  सङ्घसंस्थाका  प्रतिनिधिसँग विद्यमान सङ्कट र त्यसको समाधानका उपायका  विषयमा  गरेको  छलफलमा उक्त जानकारी गराइएको हो। छलफलमा  सहभागीले  देशव्यापी रूपमा कोभिड–१९ विरुद्धको भ्याक्सिन  लगाएर  नेपाललाई  भ्रमणका लागि   सुरक्षित   गन्तव्यको   पहिचान दिन  सरकारले  काम  गर्नुपर्ने  सुझाव दिएका छन्। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्