२३ जेठ २०८३, शनिबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलवार चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्