२३ जेठ २०८३, शनिबार

प्रतिनिधि सभाको पहिलो बैठकका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने लगायत ३२ बुँदे कार्यसूची

प्रतिनिधि सभाको पहिलो बैठकका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने लगायत ३२ बुँदे कार्यसूची

बुधवार शुरू हुने प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत ३२ बुँदे कार्यसूची तय भएको छ । 

संघीय संसद् सचिवालयले तयार गरेको बुधवारको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ । 

३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ । 

बुधवार अपरान्ह शुरू हुने अधिवेशनको पहिलो बैठकमै नेकपा एमालेले सभामुख अग्नि सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको छ । संसद् अधिवेशन बुधवार अपरान्ह ४ बजे शुरू हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्