२२ असार २०८३, सोमबार

एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध, पार्टी विभाजनमा सभामुख मतियार बनेको आरोप

एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध, पार्टी विभाजनमा सभामुख मतियार बनेको आरोप

पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही सभामुखले रोकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । 

बुधवार प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका हुन् । 

त्यसपछि सभामुख सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिए । भट्टराईले एमाले सांसदमाथि गरिएको कारवाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्