१८ असार २०८३, बिहीबार

एकीकृत समाजवादी संसदीय दलको विधान पारित

भदौ २३, २०७८
एकीकृत समाजवादी संसदीय दलको विधान पारित

नेकपा एकीकृत समाजवादीले संसदीय दलको विधान पारित गरेको छ ।

नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा बुधवार बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ ।

भदौ २३ गते बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले ५ सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो ।

कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्