०४ साउन २०८३, सोमबार

खुमलटारमा प्रचण्ड र एमसीसी उपाध्यक्षबीच भेटवार्ता सुरु

खुमलटारमा प्रचण्ड र एमसीसी उपाध्यक्षबीच भेटवार्ता सुरु

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता सुरु भएको छ । शुक्रबार बिहान पौने ८ बजे पनि प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् ।
एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उनले हिजोदेखि नै भेटवार्तालाई तीव्र बनाएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्