०५ साउन २०८३, मंगलबार

प्रहरीमा डीएसपीदेखि असईसम्म जागिर खुल्यो (सूचीसहित)

प्रहरीमा डीएसपीदेखि असईसम्म जागिर खुल्यो (सूचीसहित)

नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । 

प्रहरीले ७ वटा प्राविधिक समूहअन्तर्गत विभिन्न पदमा २२१ जनाको लागि शुक्रवार नयाँ विज्ञापन खोलेको हो । 

विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्