०६ असार २०८३, शनिबार

एसइईको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस् लोकान्तरमा नतिजा

कात्तिक २०, २०७४
एसइईको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस् लोकान्तरमा नतिजा

काठमाडौं, २ असार - 

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले  परीक्षाफल प्रकाशन गरेको छ ।

परीक्षाको नतिजा लोकान्तर डटकममा सजिलै हेर्नसकिन्छ । नतिजाको लागि www.lokaantar.com/seeresult लग इन गर्नुहोला ।

गत चैत ३ देखि १४ गते सम्म संचालन गरिएको एसइई परीक्षाको नतिजा अहिले आउन लागेको हो । एसएलसी फेज आउट भएपछि एसइइको नामबाट यसपाली नतिजा प्रकाशन हुँदै छ । ५ लाख ३८ हजार विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्