०४ साउन २०८३, सोमबार

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमालेको नाराबाजी

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमालेको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । 

सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका थिए । एमालेको नाराबाजीपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्