३० जेठ २०८३, शनिबार

एसइई नतिजा सार्वजनिक, के–के छन् नयाँ विशेषता ?

कात्तिक २०, २०७४
एसइई नतिजा सार्वजनिक, के–के छन् नयाँ विशेषता ?

काठमाडौं, २ असार — २०७३ सालको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा बोर्डका अनुसार सबै पास भएका छन् । हरेक बिद्यार्थीले जिपिए अनुसार आफ्नो क्षमता मुल्यांकन चाहिँ गर्न सक्नेछन् ।

- शिक्षा ऐनको संशोधन पश्चात परीक्षाको नामनै परिवर्तन भएर एसएलसीबाट एसइई बनाइएको छ ।

- शिक्षा ऐनले ८ कक्षादेखि १२ कक्षा सम्मको शिक्षालाई विद्यालय शिक्षा बनाएसँगै एसइइ परीक्षा समेतको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ ।

- प्रदेश अनुसारको नतिजा सार्वजनिक गरिएको ।

- उत्तिर्ण र अनुत्तिर्णको व्यवस्था हटाइएको छ ।

- जिपिएमा विद्यार्थीको अंक मापन गरिएको छ ।

- नतिजा हेर्नको लागि www.lokaantar.com/seeresult क्लिक गर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्