२३ असार २०८३, मंगलबार

दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ दिइने सरकारको घोषणा

दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ दिइने सरकारको घोषणा

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा संशोधित बजेट पेश गरिरहेका छन् । 

संसदमा विनियोजन विधेयक पेश गर्दै अर्थमन्त्री शर्माले दीर्घरोगीका लागि मासिक ५ हजार रूपैया दिने घोषणा गरे ।

salt training

कमेन्ट गर्नुहोस्